एसिड पिडित बसन्तीलाई थप उपचारको लागि काठमाडौं ल्याईयो (भिडियोसहित)

काठमाडौं । एसिड आक्रमणमा परेर घाइते भएकी वसन्ती परियारलाई थप उपचारको लागि काठमाडौं ल्याईएको छ । कावासोती नगरपालिका १० हरमासी टोलकी २७ वर्षीया वसन्तीमाथि असोज ९ गते एसिड र चक्कु प्रहार गरिएको थियो ।अहिलेसम्म उनको भरतपुर अस्पतालमा उपचार भईरहेको थियो । थप उपचारको लागि काठमाडौं ल्याईएको हो । उनी खतरा मुक्त भएपनि थप उपचारको लागि…

Logo