निर्मला प्रकरणमा मुछिएका एसपी विष्ट र उनका छोराको डिएनए मिलेन

काठमाडौं । चर्चित निर्मता पन्त बलात्कारपछि हत्या प्रकरणमा मुछिएका तत्कालिन कञ्चनपुर प्रहरी प्रमुख एसपी डिल्लीराज विष्टको डीएनए परीक्षण रिपोर्ट आएको छ । एसपी विष्टसहित उनका छोरा किरण र भीमदत्त नगरापालिकाका मेयर सुरेन्द्र विष्टका भतिजा आयुष विष्टको रिपोर्ट नमिलेको कञ्चनपुर प्रहरीले जनाएको छ ।रिपोर्ट अनुसार तीनै जनाको डिएनए मेल नखाएको कञ्चनपुर प्रहरी प्रमुख एसपी कुवेर कडायतले…

Logo