कृष्णसिंह धामी ।घटना १ः‘म अभागी ! आमा पोइल गइन्, बाउ (वुबा) की श्रीमती भएर बस्नुपर्ने कस्तो कर्म !’ २०७४ पुसमा आफ्नै बाबुबाट बलात्कृत युवती भक्कानिँदै आफ्नो मनको भाव पोख्दै थिईन् ।आमा पोईल गएपछि कर्म नै खोटो भएकी १७ वर्षीया पार्वती (नाम परिवर्तन) को तर, वुबाको गिद्धे नजर छोरीमाथि नै लागेपछि कसको पो के लाग्दोरहेछ र…