बझाङ बुगंल जीप दुर्घटनाका २ घाइतेलाई काठमाडौं लगियो

बझाङ । बुगंल दुर्घटनाका २ जना घाइतेहरुलाई काठमाडौं लगिएको छ । बुंगल नगरपालिकाको ५ मिणिबगरमा भएको जिप दुर्घटनामा घाइते रण बहादुर खाती र ममता बोहरालाई काठमाडौं लगिएको हो । उनीहरुको ग्राण्डी अस्पतालमा उपचार भईरहेको छ ।उनीहरु दुवैजना खतरामुक्त रहेको जनाईएको छ । केदारस्युँ गाउँपालिकाको बागथलाबाट बुङ्गल नगरपालिकाको विजगडाका लागि छुटेको से १ ज ७२६ नम्बरको…

Logo