बाराघर बाहिर खेलिरहेको अवस्थामा ५ दिन पहिला अपहरण परेका बालकको हत्या भएको छ । असोज २४ गते बेलुका अपहरणकारीले सिमौनगढ नगरपालिका ३ नयका टोल निवासी धनेश्वर राय यादवको ५ वर्षीय छोरा गुल्लु भन्ने दीपक यादवको अपहरण गरी हत्या गरेका बारा प्रहरीले पत्रकार सम्मेलन गरी जानकारी दिएको छ ।प्रहरी नायब उपरीक्षक रन्जित सिँह राठौरले दीपकलाई अपहरणकारीले…