काठमाडौँसम्बन्ध विच्छेदका लागि अदालतमा निवेदन दिनेमा महिला भन्दा पुरुष बढी देखिएका छन् । १ भदौ यता काठमाडौं जिल्ला अदालतमा ९८ जना पुरुषले पत्नीसँग छुट्टिन निवेदन दिए । त्यस अवधिमा अदालत पुग्ने महिला ८७ मात्रै छन् ।डेढ महिनामा महिला र पुरुष दुवै गरी एक सय ८५ जनाले पारपाचुकेका लागि अदालतको ढोका ढक्ढकाएका हुन् । दैनिक आठ,…