पूर्व राजा वीरेन्द्रको आत्माले शान्ति नपाएको भन्दै एक महिला नारायणहिटीमा पूजा गर्दै

अर्घाखाँची । पूर्व राजा वीरेन्द्रको आत्माले शान्ति नपाएको भन्दै अर्घाखाँचीकी एक महिलाले पूजाको तयारी गरेकी छन् । सन्धिखर्क नगरपालिका १२ लहरेबाँध निवासी ५१ वर्षीया छमकला श्रेष्ठले सपनामा राजा वीरेन्द्र रुँदै आएको र भगवानले पूजा गर्न भनेकाले पूजा गर्ने उनले बताईन ।पूजाको लागि रेखी, प्रसाद, जौ, तिल, कुस, टपरी, कपडा, दियो, कलश, बत्ती, चकटी, चामल, महाप्रसाद,…

Logo