बर्दिया । बाख्रा चराउन वन गएकी एक बालिकाले झुण्डिएर आत्महत्या गरेकी छन् । बाख्रा चराउन वन गएका बेला हराएकी राजापुर नगरपालिका ४ की १५ वर्षीया प्रमिला चौधरीले रुखमा झुण्डिएर आत्महत्या गरेकी हुन् ।राजापुरस्थित संघर्षनगरको सामुदायिक वनमा गएकी किशोरीका आइतबार हराएकी थिईन् । बालिकाको शव सोमबार रुखको हाँगामा पासो लगाएर झुण्डिएको अवस्थामा फेला परेको जिल्ला प्रहरी…