नाष्ट प्रमुख झा भन्छन्, ‘निर्मला काण्डको डिएनए परीक्षणमा प्रहरीले झुक्कायो’

कृष्णसिंह धामी । निर्मला पन्त काण्डमा प्रहरीले अर्को झुट बोलेको फेला परेको छ । बलात्कारपछि हत्या गरिकएकी कञ्चनपुरकी १३ वर्षीया बालिका निर्मला पन्तको डिएनए परीक्षण प्रकरणमा प्रहरीले सबैलाई झुक्काएको फेला परेको हो । एसपी डिल्लीराज विष्टसहित चार जनाको डिएनए निर्मला पन्तको ‘भजाइनल स्वाब’ मा भेटिएको डिएनएसँग मिलेन भन्ने निष्कर्ष प्रहरी आफैंले निकालेको हो ।केन्द्रीय विधिविज्ञान…

Logo