धनगढी कैलालीको धनगढी उपमहानगरपालिका ४ की एक १५ वर्षीया अविवाहित किशोरीले बच्चा (छोरा) जन्माएकी छिन् । धनगढी उपमहानगरपालिका ४ की १५ वर्षीया किशोरीले आइतबार बिहान बच्चा जन्माएर फालेको अवस्थामा प्रहरीले उद्धार गरेको हो । जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी प्रमुख प्रहरी उपरीक्षक विनोद घिमिरेका अनुसार बिहानै जन्मिएको शिशुलाई प्रहरीले दिउँसो १ बजे उद्धार गरेको छ…