उदयपुर,५,माघ
उदयपुरको कटारी नगरपालिका– ११ का सर्वसाधारण एक गोली सिटामोलका लागि २ घण्टा पैदल हिँडेर मयांखु पुग्नु पर्ने बाध्यता रहेको छ । पैदलबाटो मयांखु नहिँड्ने हो भने ४ सय रुपैयाँ भाडा तिरेर कटारी अस्पताल जानुपर्छ । यो स्थान स्थानीय तह पुनसंरचनापछि बनेको कटारी नगरपालिकाको नयाँ वडा भएको कटारी–११ का वडाअध्यक्ष दीपक बुढाथोकीले बताए । यहाँ अहिले स्वास्थ्यचौकी छैन, मयांखु, बसेरी, कटारी अस्पताल तथा सोरुङ सम्म यहाँका सर्वसाधारणले धाउनु पर्ने बाध्यता रहेको छ ।
यो समस्या कटारी नगरपालिका–११ को मात्र होइन, रौतामाई गाउँपालिका–८ चिसापानीका सर्वसाधारण पनि त्यही सिटामोल लिन ४ घण्टा पैदल हिँडेर मुर्कुची बजार नपुगी हुँदैन । सरकारी तथा निजी क्षेत्रबाट प्राथमिक स्वास्थ्य सेवा पुग्न नसक्दा आधारभूत स्वास्थ्य सेवाबाट सर्वसाधारण वञ्चित हुँदै आएका छन् । रौतामाई गाउँपालिकामा आठ वटा वडा छन् । ती मध्ये ६ र ८ नम्बर वडामा प्राथमिक उपचार गर्ने कुनै सरकारी स्वास्थ्य संस्था छन्, न निजी क्लिनिक नै ।
राजधानीबाट





























प्रतिक्रिया