पत्रकार माझीद्वारा छोराको उपचारका लागि सहयोगको याचना

लहान, ११ मंसिर ।आफ्नो एक्लो छोरा गणेशकुमार माझी गम्भीर बिरामी परेको भन्दै सप्तरीका एक सञ्चारकर्मीले उपचारका लागि सहयोगको याचना गरेका छन् ।राजविराजबाट प्रकाशित छिन्नमस्ता साप्ताहिकका प्रकाशक तथा सह–सम्पादक कमानन्द माझीले आफ्ना १४ वर्षीय छोरा गणेश रक्त क्यान्सरवाट पीडित भएको भन्दै सहयोगका लागि सबैसँग याचना गरेका हुन् ।जनता मावि खुरहुरीयामा कक्षा १० मा अध्ययनरत गणेश हाल…

Logo