केन्द्रबिन्दु संवाददाता । काठमाडौं, २३ कात्तिक ।
त्रिपुरेश्वरस्थित जयन्ती आयल स्टोरको हाताभित्र रहेको एक मेकानिकल पसलमा आगलागी हुँदा एकजनाको मृत्यु भएको छ । आगलागीमा परेर मुलायम मियाँको मृत्यु भएको प्रहरीले जनाएको छ ।
उक्त आगलागीलाई जुद्ध वारुण यन्त्रका अग्निनियञ्त्रकहरूले केही समयमै नियञ्त्रणमा लिएका थिए । आगलागी सँगै रहेको पेट्रोल पम्पमा सरेको भए ठुलो मानवीय क्षति हुने अग्निनियञ्त्रकहरूले बताएका छन् ।
आगलागीको भिडियो हेर्नुहोला





























प्रतिक्रिया