रुकुम पूर्व केन्द्रबिन्दु भएर ५ म्याग्निच्युडको भूकम्पको धक्का

रुकुम पूर्व केन्द्रबिन्दु भएर ५ म्याग्निच्युडको भूकम्पको धक्का

केन्द्रबिन्दु
87
Shares

काठमाडौं । रुकुम पूर्व केन्द्रबिन्दु भएर ५ म्याग्निट्युडको भूकम्पको धक्का महसुस भएको छ ।

राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार शनिबार साँझ ४ बजेर ३० मिनेटमा रुकुम पूर्वको कोल क्षेत्र केन्द्रबिन्दु भएर ५.० म्याग्निट्युडको भूकम्प गएको हो । भूकम्पका कारण भौतिक तथा मानवीय क्षति भने भएको छैन ।

हाल देशभर मौसम बदली रहेको छ । काठमाडौंसहित देशका विभिन्न स्थानमा वर्षा पनि भइरहेको छ ।

Logo