ब्रोडब्याण्ड इन्टरनेट दिने फेसबुकको अर्को तयारी

विश्वकै सर्वाधिक प्रयोगकर्ता रहेको सामाजिक संजालको रुपमा रहेको फेसबुकले इन्टरनेटको पहुँच नभएको क्षेत्रमा तिब्र गतिको ईन्टरनेट सेवा दिने अर्को महत्वकांक्षी अभियान थाल्ने भएको छ । फेसबुकको बढ्दो लोकप्रियता र इन्टरनेटको पहुँच नभएको क्षेत्र धेरै नै रहेको कारण फेसबुकले सोचे अनुसारको उपलब्धि हासिल गर्न सकेको छैन । त्यसैले फेसबुकले ईन्टरनेटको पहुँच नभएका क्षेत्रमा ईन्टरनेट सेवालाई बिस्तार…

Logo