पेरिस सम्झौताबाट अमेरिका औपचारिक रुपमा बाहिरियो

पेरिस ।संयुक्त राज्य अमेरिका जलवायु परिवर्तन सम्बन्धी पेरिस सम्झौताबाट बुधबार औपचारिक रुपमा बाहिरिएको छ ।अमेरिका बुधबार सो सम्झौताबाट बाहिरिएको विभिन्न अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुले जानकारी दिएका छन् । ती सञ्चार माध्यमहरुका अनुसार अमेरिकाले गत वर्षदेखि शुरु गरेको सो अभियानबाट बुधबार औपचारिक रुपमा बाहिरिएको हो ।उक्त सम्झौताबाट बाहिरिने निर्णय अमेरिकाको ट्रम्प प्रशासनले सन् २०१९ को नोभेम्बार ५ देखि…

Logo