अमेरिकामा भाेलि राष्ट्रपतीय निर्वाचन : आगामी चार वर्ष ट्रम्प कि वाइडेन ?

काठमाडौं ।विश्वको सर्वाधिक पहिलो अर्थतन्त्र र शक्तिशाली देश अमेरिकामा मङ्गलबार (कात्तिक १७) हुन गइरहेको राष्ट्रपतीय निर्वाचनमा विश्वका आँखा गाडिएको छ । निर्वाचन नजिकिँदै गर्दा अमेरिकाभित्र मात्रै होइन, विश्वभर यसको जोड घटाउ पनि सुरु भएको छ । राष्ट्रपति डोनाल्ड ट्रम्प वा जोय वाइडेन कसले जित हात पार्लान् भनेर राजनीतिक पण्डितदेखि विश्वसमाज अहिले विश्लेषणमै व्यस्त छन् ।निर्वाचनको तीन दिन अघिसम्म…

Logo