ट्रम्प र किम वीच एेतिहासिक वार्ता सम्पन्न

सिंगापुरअमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र उत्तर कोरियाका सर्वोच्च नेता किम जोङ उनबीचको बहुप्रतीक्षित पहिलो शिखर वार्ता भर्खरै सकिएको छ । सिंगापुरमा केहीबेर अघि सकिएको वार्तापछि अमेरिकी राष्ट्रपति ट्रम्प पहिले बाहिर निस्किएका थिए । लगत्तै किम पनि बाहिरिए ।एेतिहासिक वार्तापछि दुवै नेताले पहिलो वार्ता फलदायी भएको प्रतिकृया दिए । राष्ट्रपति ट्रम्पले किमसँगको सम्बन्ध आगामी दिनमा पनि…

Logo