मृत ब्यक्तिको फेसबुक एकाउन्टमा रिर्पोट गर्ने तरिका

आजकाल धेरै ब्यक्तिहरुको फेसबुक एकाउन्ट हुने गर्छ । फेसबुक एकाउन्ट भएका धेरै ब्यक्तिहरुको मृत्युपनि भैरहेको छ । आफ्नो नजिकको आफन्तको मृत्यु भएमा उसको फेसबुक एकाउन्टमा अन्य ब्यक्तिले केही भुलबस लेख्दा पून: माथी आउदा धेरैलाई नरमाईलो लाग्नेगर्छ । यस्तो अवस्थामा धेरैलाई आफ्नो मृत ब्यक्तिको फेसबुक एकाउन्टलाई डिएक्टिभ गरौं जस्तो पनि लाग्छ । फेरी पासवर्ड विना एकाउन्टलाई…

Logo