चीन र न्यूजील्यान्डबीच स्वतन्त्र व्यापार सम्झौता

बेइजिङ ।चीन र न्यूजील्यान्डबीच १२ वर्षअघि सम्पन्न स्वतन्त्र व्यापार सम्झौतालाई पुनः अद्यावधिक गरी नयाँ सम्झौतामा मंगलबार हस्ताक्षर भएको छ । सम्झौताले दुवै मुलुकका नागरिकलाई अझ बढी लाभ पुर्याउने बताइएको छ ।चिनियाँ वाणिज्य मन्त्री वाङ वेन्ताओ र उनका न्यूजील्यान्ड समकक्षीले सम्झौतामा भिडियो लिंक मार्फत हस्ताक्षर गरेका थिए । सन् २००८ मा चीन र न्यूजील्यान्डबीच स्वतन्त्र व्यापार…

Logo