आफ्नै शुक्रकिट प्रयोग गरेर गर्भवती बनाउने चिकित्सक

क्यानाडाको एक कृत्रिम प्रजनन् अस्पतालमा कार्यरत चिकित्सकलाई आफ्नै शुक्रकिट प्रयोग गरेर निसन्तान महिलालाई गर्भवती बनाएको अभियोगमा दर्जनौ मुद्धा दायर भएको छ ।गत नोभेम्बर महिनामा डा.नोरमान ब्राबिन बिरुद्ध आफ्नो शुक्रकिट प्रयोग गरेर उपचारार्थ आउने महिलालाई गर्भवती बनाएको अभियोगमा मुद्धा परेको थियो । यो अभियोगमा डिएनए परिक्षण गर्दा नोरमाननै उपचारार्थ आएकी एक महिलावाट जन्मिएकी छोरीको पिता रहेको…

Logo