आफ्नै श्रीमानको यौनांग काट्ने श्रीमती !

जालन्धरभारतको जालन्धरस्थित जोगिन्दर सहरमा बस्ने आजाद सिंह नामक पुरुषको लिंग उनकै पत्नीले काटिदिएकी छिन् । आफ्नो श्रीमानले अरु कुनै महिलासँग यौन सम्बन्ध गाँसेको कुन चाहिँ महिलालाई सैह्य होला र ? एकजना महिलाले यस्तै रिसको झोंकमा आफ्नो लोग्नेको यौनांग छिनालेको समाचार सार्वजनिक भएको छ ।उनी अहिले ठुटो यौनांग सहित भौतारीरहेका छन् । आफ्नै लोग्नेको लिंग छिनाल्ने…

Logo