श्रीलङ्का ।श्रीलङ्काले कोभिड १९ को असरका कारण बन्द गरेको आफ्नो देशको सीमा अन्तर्राष्ट्रिय रुपमा नै खुला गरेको जनाएको छ । श्रीलङ्काको पर्यटन मन्त्रालयले बिहीबार सो कुराको जानकारी दिँदै अन्तर्राष्ट्रिय जहाजहरु पनि खुला गरिएको जानकारी दिइएको छ ।यसअघि श्रीलङ्कामा कोभिडको कारण भन्दै स्थलमार्गका साथै अरु अन्तर्राष्ट्रिय उडानहरु पनि बन्द गरिएको थियो ।श्रीलङ्काको पर्यटन मन्त्रालयले दिएको जानकारीअनुसार…