सिरियामा पाँचघण्टा मात्र हवाई कारबाही बन्द

सिरियाको पूर्वी भागमा पर्ने गुटा नगरमा सिरिया र रुस सरकारले संयुक्त रुपमा गरेको हिंसात्मक हवाई हमलाको कारबाही पाँच घन्टाका लागिमात्र बन्द गर्ने सहमति भएको छ । गत हप्तादेखि जारी रहेको सो कारबाहीमा ५ सय ५० सर्वसाधारणको मृत्यु भएपछि रुस सरकारले मङ्गलबारबाट पाँच घण्टा हवाई हमला रोक्ने निर्णय गरेको छ ।सिरियाको पूर्वी गुटा नगरमा मङ्गलवारदेखि दैनिक…

Logo