क्यान्सरबाट पीडित पूर्व प्रधानमन्त्रीको निधन

जिम्बाब्वे ।जिम्बाब्वेका पूर्व प्रधानमन्त्री मोरगेन चाङ्गिराइको बुधबार निधन भएको छ । उहाँ यहाँको प्रमुख प्रतिपक्षी दलको नेता पनि हुनुहुन्थ्यो । स्थानीय समयानुसार बुधबार साँझ ६५ वर्षीय पूर्व प्रधानमन्त्री चाङ्गिराइको निधन भएको थियो । क्यान्सर रोगबाट पीडित उहाँको दक्षिण अफ्रिकास्थित एक अस्पतालमा उपचार भइरहेको थियो । उपचारकै क्रममा उहाँको निधन भएको हो । उहाँको निधनको जानकारी परिवारजनले दिएका छन्…

Logo