काठमाडौँ ।चार वर्षअघि राष्ट्रपतिको रुपमा डोनाल्ड ट्रम्पले सपथ लिएपछि क्यापिटल हिलको पूर्वतर्फ रहेको हेलिप्याडबाट तत्कालीन राष्ट्रपति बाराक ओबामा मेरिल्याण्डमा रहेको एन्ड्रियुस ज्वाइन्ट् बेस क्याम्पको लागि उडे। त्यो दृश्य बडो आकर्षक र भावुक पनि थियो । उनलाई त्यहाँबाट गरिएको विदाइको यो एक दृश्यमा धेरै क्यामेराका फोकल लेन्सहरु उनीतर्फै तेर्सिएका थिए । प्रत्यक्ष प्रशारण हेर्ने दर्शक पनि…