अमेरिकामा महाभियोग खेपेका राष्ट्रपतिहरूको यस्तो छ इतिहास

काठमाडौँ ।राष्ट्रपति डोनल्ड ट्रम्प अमेरिकाको तल्लो सदन हाउस अफ रेप्रिजेन्टेटिभ्सले दुई पटक महाभियोग लगाउने इतिहासकै पहिलो राष्ट्रपति बनेका छन्।उनीसहित अहिलेसम्म तीन जनाले अमेरिकाको संसद्‌मा महाभियोग खेपेका छन् भने एक जनाले महाभियोगको मुखमा परेपछि पदत्याग गरेका थिए।अरू राष्ट्रपतिलाई किन महाभियोग लगाइएको थियो र पछि के भएको थियो ?एन्ड्रू जनसनगृहयुद्धको छायाँमा डेमोक्र्याट राष्ट्रपति एन्ड्रू जनसनले दक्षिणी अमेरिकालाई…

Logo