सीमासम्बन्धी छलफल गर्न भारत अनिच्छुक

भारतीय विदेश मन्त्रालयले राजधानी नयाँदिल्लीमा हुने नेपाल–भारत संयुक्त आयोगको बैठकमा सीमासम्बन्धी विषयमा छलफल गर्न अनिच्छा देखाएकाे छ ।भारतीय विदेश मन्त्रालयले आयोजना गरेको पत्रकार सम्मेलनका क्रममा सञ्चारकर्मीको जिज्ञासाको जवाफ दिँदै प्रवक्ता अनुराज श्रीवास्तवले सीमासम्बन्धी विषयमा छलफल नहुने बताए, ‘सीमा विवादबारे हाम्रो पोजिसन स्पष्ट छ । जेसिएम (संयुक्त आयोग) र बाउन्ड्री वार्ता दुई पृथक संयन्त्र हुन् ।’परराष्ट्रमन्त्री…

Logo