कोरोना भाइरससँग जोडिएका २० फेक न्युज (भिडियाेसहित)

काठमाडौं ।चीनको वुहानबाट फैलिन शुरू भएको कोरोना भाइरस अहिले विश्वभर फैलिएको छ । कोरोना भाइरसको महामारीसँगै विभिन्न भ्रमहरू पनि सिर्जना भएका छन् । तिनै भ्रमहरू चिर्न सघाउ पुग्ने हेतुले आज हामी यो भिडियो सामाग्री प्रस्तुत गर्न गइरहेका छौँ ।१. कोभिड–१९ लामखुट्टेको टोकाईबाट सर्छ– हालसम्म कोरोना भाइरस लामखुट्टेको टोकाईबाट सरेको पुष्टि भएको छैन । यो श्वासप्रश्वासबाट…

Logo