टेस्लाका मुख्य कार्यकारी अधिकारी एलन मस्क संसारका सर्वाधिक धनाढ्य व्यक्ति बनेका छन् ।अमेजनका जेफ बेजोसलाई पछि पार्दै उनी सबैभन्दा धनी बनेका हुन् । एलन मस्कको कूल सम्पत्ति १८८ बिलियन अमेरिकी डलरभन्दा बढी भएको छ । जुन जेफ बेजोसको कूल सम्पत्ति १८७ भन्दा एक बिलियन डलर बढी छ ।इलेक्ट्रिक कार बनाउने कम्पनी टेस्लाका मालिक एलन मस्कले…