विश्व : सन् २०२० का १० मुख्य घटनाहरू (भिडियोसहित)

काठमाडौं ।सन् २०२० समाप्त भइसकेको छ । वर्ष २०२० यस्तो वर्ष हो जुन भविष्यमा सायद बिर्सन गाह्रो होला । वर्ष २०२० एकदमै अशान्त, आक्रान्त, वर्ष रह्यो । यो वर्ष संसारभरिका व्यक्तिहरुका लागि कष्टपूर्ण साबित भयो । समग्रमा वर्ष २०२० विश्वकै लागि कष्टकर बन्यो ।गत वर्षको डिसेम्बरमा पुष्टि भएको कोरोना भाइरस अर्थात् कोभिड–१९ को संक्रमणले विश्वलाई…

Logo