अफगानिस्तानमा एक पत्रकारको हत्या

अफगानिस्तानमा एक पत्रकारको हत्या

केन्द्रबिन्दु
0
Shares

अफगानिस्तानमा एक पत्रकारको हत्या भएको छ । घोरको केन्द्रीय प्रदेशको स्थानीय रेडियोका प्रमुख सम्पादक बिसमिल्लाह अइकमको हत्या भएको हो ।

योसँगै अफगानिस्तानमा दुई महिनामा पाँच पत्रकारको हत्या भएको छ । पत्रकार हत्याको अहिलेसम्म कुनै विद्रोही समूहले जिम्मा भने लिएका छैनन् ।

अफगानिस्तानका सरकारी अधिकारीले भने घटनामा तालिबानको संलग्नता रहेको बताएको छ । पत्रकारको हत्या घटनाको संयुक्त राष्ट्रसंघले निन्दा गरेको छ ।

Skip This
Skip This
Logo