भारतको मुम्बई सहरमा आगलागीबाट बाह्रको मृत्यु

नयाँ दिल्ली, ३ पुस ।भारतको आर्थिक राजधानीको रुपमा रहेको मुम्बई सहरमा अवस्थित एक पसलमा लागेको आगलागीमा परी कम्तीमा १२ व्यक्तिको मृत्यु भएको प्रहरी स्रोतले सोमबार जानकारी दिएको छ ।मुम्बईको खैरानी सडकमा रहेको भानु फरसान नामक पसलबाट सो आगलागी सुरु भएको थियो ।सो पसलमा लागेको आगो अत्यन्त छिटो फैलिएको र सोही कारण १२ व्यक्तिको दुर्घटनास्थलमा नै…

Logo