१२ कक्षा पढेका छात्र गुगलमा जागिरे, तलब मासिक १२ लाख

केन्द्रबिन्दु डेस्क । काठमाडौं, १५ साउन ।भारतीय राज्य पञ्जाबको चण्डीगढमा एक सामुदायिक विद्यालयमा अध्ययन गरेका एकजना छात्रले गुगलमा जागिर पाएका छन् । उनको मासिक तलब भारु १२ लाख हुनेछ । हालै मात्र सामुदायिक विद्यालय मोडल सिनियर सेकन्डरी स्कुलबाट हालै मात्र आइटी स्ट्रिम पढ्दै १२ कक्षा सकेका हर्षित शर्मा कक्षामा सधैँ औसतस्तरका छात्र थिए ।हर्षित अहिले आफूलाई…

Logo