दोहा कतार ।कोरोना महामारीका कारण कतारको नयाँ भिसा प्रकिया पूरा गरि उडान रोकिएकाहरुले अब कतार प्रवेश पाउने भएका छन् । विगत केही समयदेखि कतार बाहिर रहेका वर्क पर्मिट (कतार आइडी होल्डर) भएकाहरूले मात्र प्रवेश पाउँदै आएको भए पनि आउँदो आईतबार अर्थात् नोभेम्बर १५ बाट नयाँ भिसा स्वीकृति सहित प्रवेश अनुमति दिइने भएको छ ।आप्रवासी कामदार…