म्यानमारमा सूकीको पार्टीलाई बहुमत

म्यानमार ।म्यानमारका सत्तारुढ दल नेश्नल लिग फर डेमेक्रेसी (एनएलडी) ले बहुमत प्राप्त गरेको छ ।प्रजातन्त्रवादी नेतृ आङ साङ सूकी नेतृत्वको पार्टीले आइतबार भएको निर्वाचनबाट प्रतिनिधि सभामा बहुमत प्राप्त गरेको हो । उनको पार्टीले बहुमत प्राप्त गरेको केन्द्रीय निर्वाचन आयोगले मंगलबार घोषणा गरेको छ ।निर्वाचनमा कुल पाँच हजार ६३९ जना उम्मेदबार मध्ये सूकीको सत्तारुढ दलको तर्फबाट…

Logo