मेक्सिकोमा पत्रकार हत्या बढ्दो, १६ वर्षभित्र १ सय पत्रकार मारिए

क्वाजाकोलस (मेक्सिको), २८ असार । मेक्सिकोमा बितेका केही वर्षयतादेखि पत्रकार मारिने क्रम बढ्दो मात्रामा रहेको छ । यसलाई पत्रकारिता र नागरिक अभिव्यक्तिसम्बन्धी अन्तर्राष्ट्रिय सङ्घसंस्थाले निकै दुःखद र गम्भीर अवस्था भनेका छन् ।  साल्भादोर आदामे नामका एकजना पत्रकारलाई अपहरणपछि हत्या गरिएको दुई हप्तापछि नै फेरि अर्का एकजना होन्डुरसका विदेशी पत्रकार पनि मेक्सिकोमा मारिएका छन् । यो…

Logo