अमेरिकी प्रहरीले बर्सेनी हजार मानिस मार्छ !

वासिङ्गटन डिसी, १९ असार । अमेरिकामा चालु वर्ष सन् २०१७ का प्रथम छ महिनामा मात्र अमेरिकी प्रहरीको गोली प्रहार (पुलिस सुटिङ) बाट ४९२ मानिसको मृत्यु भइसकेको छ । यो तथ्यांक लगातार पछिल्ला दुई वर्षको सोही अवधिमा भएका घातक प्रहरी सुटिङमा मरेकाहरूको संख्याकै लगभग समान छ ।प्रहरीको गोली लागी मर्ने निहत्था मानिसको संख्यामा कमी आएको छ…

Logo