बङ्गलादेशबाट फर्किए १४ सय नेपाली विद्यार्थी

काठमाडौँ । बङ्गलादेशबाट मंगलबारसम्म स्वदेश फर्किने नेपाली विद्यार्थीको संख्या १४ सय पुगेको छ । हिजो मात्र ४७ जना नेपाली विद्यार्थी त्रिभुवन विमानस्थल हुँदै नेपाल आएका थिए । परराष्ट्रमन्त्री आरजु राणा देउवाले मंगलबारसम्म करिब १४ सय विद्यार्थी स्वदेश फर्किएको जानकारी दिएकी छन् । ढाकास्थित नेपाली दूतावासले नेपाल फर्कन चाहने विद्यार्थीको यात्रा सहज बनाउन सम्बन्धित निकायसँग समन्वय…

Logo