प्रि-ओपन सेसनमा नेप्से सूचक बढ्यो

प्रि-ओपन सेसनमा नेप्से सूचक बढ्यो

केन्द्रबिन्दु
14
Shares

काठमाडौं । प्रि-ओपन सेसनमा नेप्से सूचक ३.५३ अंकले बढेको छ । यससँगै सूचक २०९४.१७ विन्दुमा आएको छ ।

२५ कम्पनीको ४९ हजार ४ सय ६२ कित्ता सेयर कारोबार भएको छ ।४ करोड २५ लाख रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको छ । यो सेसनमा कुल ५९ वटा कारोबार भएको हो । १२ कम्पनीको भाउ बढ्दा १३ वटाको मूल्य घटेको छ । बाँकी कम्पनीको भाउमा कुनै पनि परिवर्तन भएको छैन । 

Logo