आज सुनको मूल्य स्थिर, कतिमा हुँदैछ काराेवार ?

आज सुनको मूल्य स्थिर, कतिमा हुँदैछ काराेवार ?

केन्द्रबिन्दु
294
Shares

काठमाडौँ। नेपाली सुनचाँदी बजारमा आज सुनको मूल्य स्थिर रहेकाे छ। साेमबार १ लाख २६ हजार रूपैयाँमा काराेवार भएकाे छापावाल सुन आज पनि प्रतितोला साेही मूल्यमा काराेवार भइरहेकाे छ।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घले सार्वजनिक गरेको विवरण अनुसार आज तेजाबी सुनको मूल्य प्रतितोला रु एक लाख २५ हजार चार सय तोकिएको छ।

त्यस्तै आज चाँदीको मूल्य अघिल्लो कारोबार मूल्यका तुलनामा प्रतितोला रु १० रूपैयाँले बढेर १ हजार चार सय ८५ रूपैयाँ तोकिएको महासङ्घले जनाएको छ।

Logo