नेपाल बैंकले घटायो चैत महिनाका लागि ब्याजदर

नेपाल बैंकले घटायो चैत महिनाका लागि ब्याजदर

केन्द्रबिन्दु
238
Shares

काठमाडौँ। नेपाल बैंक लिमिटेडले पनि चैत महिनाका लागि ब्याजदर घटाएको छ। बैंकले चैत महिनाका लागि सार्वजनिक गरेको ब्याजदरमा यस्तो देखिएको हो।

बैंकले व्यक्तिगततर्फ मुद्दती निक्षेपको अधिकतम ब्याजदर ३४४ प्रतिशतले घटाएको छ। बैंकले चैत महिनाका लागि व्यक्तिगततर्फ १ वर्षसम्मका लागि मुद्दती निक्षेपमा ६ प्रतिशत र १ वर्षभन्दा माथिका लागि ७ प्रतिशत ब्याजदर तोकेको छ।

त्यस्तै संस्थागतर्फ पनि बैंकले ब्याजदर घटाएको छ। बैंकले चैत महिनाका लागि संस्थागततर्फको मुद्दतीको ब्याजदर ५ प्रतिशत ब्याजदरको व्यवस्था गरेको छ। बैंकले रेमिट्यान्सतर्फको ब्याजदर पनि ८.२५ बाट ८ प्रतिशतमा झारेको छ।

Logo