आज सुनको मूल्य घट्याे, चाँदी स्थिर

आज सुनको मूल्य घट्याे, चाँदी स्थिर

केन्द्रबिन्दु
252
Shares

काठमाडौं। नेपाली बजारमा आज सुनकाे मूल्य घटेकाे छ। नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज सुनको मूल्य प्रतितोला २ सय रूपैयाँले घटेकाे हाे।

बुधबार प्रतितोला १ लाख ३६ हजार ८ सय रूपैयाँमा काराेवार भएकाे छापावाला सुन बिहीबार १ लाख ३६ हजार ६ सय रूपैयाँमा काराेवार भइरहेकाे छ।

त्यस्तै, तेजावी सुन प्रतितोला रु १ लाख ३५ हजार ९ सय ५० मा कारोबार भइरहेकाे छ। यस्तै, चाँदीको मूल्य भने आज स्थिर रहेकाे छ। बुधबार १ हजार ७ सय रूपैयाँमा काराेवार भएकाे चाँदी आज पनि साेही मूल्यमा काराेवार भइरहेकाे छ।

Logo