आज कुन देशको मुद्राको मूल्य कति ?

आज कुन देशको मुद्राको मूल्य कति ?

केन्द्रबिन्दु
126
Shares

काठमाडौँ । नेपाल राष्ट्र बैंकका अनुसार आज अमेरिकी डलर एकको खरिद दर १३३.६६ रुपैयाँ रहेको छ भने बिक्री दर १३४२६ रुपैयाँ रहेको छ । त्यस्तै युरोपियन युरो एकको खरिद दर १४४.८३ रुपैयाँ र बिक्री दर १४५.४८ रुपैयाँ रहँदा बेलायती पाउन्ड स्टर्लिङ एकको खरिद दर १७१.७० रुपैयाँ र बिक्री दर १७२.४७ रुपैयाँ रहेको छ ।

आज साउदी रियाल एकको खरिद दर ३५.६२ रुपैयाँ रहेको छ भने बिक्री दर ३५.७८ रुपैयाँ रहेको छ । मलेसियन रिंगिट एकको खरिद दर २९.०९ रुपैयाँ छ भने बिक्री दर २९.२२ रुपैयाँ रहेको छ । अस्ट्रेलियन डलर एकको खरिद दर ८६.९५ रुपैयाँ रहेको छ भने बिक्री दर ८७.३४ रुपैयाँ रहेको छ ।

Logo