यस्तो छ आज डलरको भाउ

यस्तो छ आज डलरको भाउ

केन्द्रबिन्दु
112
Shares

काठमाडौँ । नेपाल राष्ट्र बैंकका अनुसार आज अमेरिकी डलर एकको खरिद दर १३३.६६ रुपैयाँ रहेको छ भने बिक्री दर १३४.२६ रुपैयाँ रहेको छ । आज युरोपियन युरो एकको खरिद दर १४४.२४ रुपैयाँ र बिक्री दर १४४.८९ रुपैयाँ रहेको छ ।

यता साउदी रियाल एकको खरिद दर ३५.६२ रुपैयाँ र बिक्री दर ३५.७८ रुपैयाँ हुँदा मलेसियन रिंगिट एकको खरिद दर २९.२५ रुपैयाँ र बिक्री दर २९.३८ रुपैयाँ रहेको छ । बेलायती पाउन्ड स्टर्लिङ एकको खरिद दर १७०.६५ रुपैयाँ रहेको छ भने बिक्री दर १७१.४२ रुपैयाँ रहेको छ । यस्तै, अस्ट्रेलियन डलर एकको खरिद दर ८७.३६ रुपैयाँ रहेको छ भने बिक्री दर ८७.७५ रुपैयाँ रहेको छ ।

Logo