आज कति छ साउदी रियालको मूल्य ?

आज कति छ साउदी रियालको मूल्य ?

केन्द्रबिन्दु
70
Shares

काठमाडौँ । नेपाल राष्ट्र बैंकका अनुसार आज साउदी रियाल एकको खरिद दर ३५.६३ रुपैयाँ रहेको छ भने बिक्री दर ३५.७९ रुपैयाँ रहेको छ । आज मलेसियन रिंगिट एकको खरिद दर २९.७३ रुपैयाँ र बिक्री दर २९.८६ रुपैयाँ कायम हुँदा अमेरिकी डलर एकको खरिद दर १३३.७१ रुपैयाँ र बिक्री दर १३४.३१ रुपैयाँ रहेको छ ।

त्यस्तै युरोपियन युरो एकको खरिद दर १४५.८६ रुपैयाँ रहेको छ भने बिक्री दर १४६.५२ रुपैयाँ रहेको छ । यता बेलायती पाउन्ड स्टर्लिङ एकको खरिद दर १७१.१४ रुपैयाँ रहेको छ भने बिक्री दर १७१.९१ रुपैयाँ रहेको छ । अस्ट्रेलियन डलर एकको खरिद दर ८७.०५ रुपैयाँ र बिक्री दर ८७.४४ रुपैयाँ रहेको छ ।

Logo