नबिल बैंकको नाफा ७ अर्ब ६ करोड

नबिल बैंकको नाफा ७ अर्ब ६ करोड

केन्द्रबिन्दु
70
Shares

काठमाडौँ । गत आर्थिक वर्ष २०८०-८१ को चौथो त्रैमासिक वित्तीय विवरणअनुसार नबिल बैंकले सो अवधिमा ७ अर्ब ६ करोड रुपैयाँ खुद नाफा कमाएको छ । जुन अघिल्लो आर्थिक वर्षको तुलनामा १०.२३ प्रतिशतले बढी हो ।

अघिल्लो आर्थिक वर्ष २०७९-८० मा बैंकले ६ अर्ब ४० करोड रुपैयाँ खुद नाफा नाफा कमाएको थियो । बैंकको प्रतिसेयर आम्दानी पहिले २३ रुपैयाँ ६७ पैसा रहेकामा अहिले २६ रुपैयाँ ९ पैसा छ । बैंकको वितरणयोग्य प्रतिसेयर आम्दानी १४ रुपैयाँ २६ पैसा छ । बैंकले असार मसान्तसम्म ३ खर्ब ७३ अर्ब रुपैयाँ कर्जा प्रवाह गरेको छ ।

Logo