घट्यो सुनको मूल्य

घट्यो सुनको मूल्य

केन्द्रबिन्दु
98
Shares

काठमाडौँ । मंगलबार सुन तोलामा २३०० रुपैयाँले घटेको छ । अघिल्लो दिन प्रतितोला १ लाख ५० हजार रुपैयाँ रहेको सुनको भाउ आज १ लाख ४७ हजार ७ सय रुपैयाँ कायम भएको छ । त्यस्तै चाँदीको भाउ पनि अघिल्लो दिनको तुलनामा ६० रुपैयाँ घटेको छ । आज प्रतितोला चाँदीको भाउ १७२५ रुपैयाँ छ ।

Logo