प्लेस्टोरबाट हरायो इसेवा एप

प्लेस्टोरबाट हरायो इसेवा एप

केन्द्रबिन्दु
112
Shares

काठमाडौँ । प्लेस्टोरबाट इसेवाको एप हराएको छ । प्लेस्टोरमा खोज्दा एसेवा एप भेटिरहेको छैन । डाउनलोड भैसकेको इसेवा एप भने चलिरहेको छ ।

तर विवरणहरू अपडेट गर्नुपर्ने अवस्था रहेकाले अहिले एसेवा एप प्लेस्टोरमा नदेखिएको कम्पनीले जनाएको छ । इसेवाले जारी गरेको सूचनामा कम्पनी ‘इसेवा लिमिटेड’मा परिणत भएसँगै उक्त विवरण गुगल प्लेस्टोर र डाटा युनिभर्सल नम्बरिङ सिस्टममा अपडेट गर्ने क्रममा रहेको छ ।

Logo