कुन देशको मुद्राको मूल्य कति ?

कुन देशको मुद्राको मूल्य कति ?

केन्द्रबिन्दु
42
Shares

काठमाडौँ । नेपाल राष्ट्र बैंकका अनुसार आज अमेरिकी डलर एकको खरिद दर १३४.०३ रुपैयाँ र बिक्री दर १३४.६३ रुपैयाँ रहेको छ । बेलायती पाउण्ड स्टर्लिङ एकको खरिद दर १७०.२४ रुपैयाँ र बिक्री दर १७१.०० रुपैयाँ छ ।

यता, अस्ट्रेलियन डलर एकको खरिद दर ८६.८७ रुपैयाँ रहेको छ भने बिक्री दर ८७.२६ रुपैयाँ रहेको छ । त्यस्तै, युरोपियन युरो एकको खरिद दर १४६.१९ रुपैयाँ र बिक्री दर १४६.८५ रुपैयाँ तथा साउदी रियाल एकको खरिद दर ३५.७० रुपैयाँ र बिक्री दर ३५.८६ रुपैयाँ रहेको छ । मलेसियन रिंगिट एकको खरिद दर २९.९६ रुपैयाँ रहेको छ भने बिक्री दर ३०.०९ रुपैयाँ रहेको छ ।

Logo